धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार हमालले गराए उम्मेद्वारी दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरमा सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । हमाल उम्मेदवारी दर्ता गराउन बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी […]