धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा […]

सम्बन्धित सामग्री

मधेस प्रदेशमा एमालेका दुई दर्जन स्वतन्त्र उम्मेदवार

मधेस प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभामा नेकपा एमालेबाट दुई दर्जनभन्दा बढी नेताले मनोनयन दर्ता गराएको देखिएको छ। नेकपा एमालेबाट विभिन्न जिल्लामा प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएको देखिए...

एमालेबाट टिकट पाएका घर्ति 'स्वतन्त्र उम्मेदवार'

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आतइबार मनोनयन दर्ता भएको छ। विभिन्न राजनितिक दलसँगै केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जिल्लाको क्षेत्र नं. २ प्रदेश (क) मा प्रदेश...

एमालेका प्रभु साह स्वतन्त्र उम्मेदवार

नेकपा एमालेको नेतृत्वसित असन्तुष्ट रहेका नेता साह रौतहट क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन्।...

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् । अधिवक्ता समेत रहेका उनले ‘नयाँ भिजन, मिसन र एक्सनसहितको युवा पुस्ता, विज्ञान–प्रविधियुक्त सामाजिक व्यवस्था’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। उनले […]

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले गराए मनोनयन दर्ता

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।...

१२ हजारभन्दा बढी स्वतन्त्र उम्मेदवार

काठमाडौं : स्थानीय तहको निर्वाचनमा १२ हजार ७ सय ८९ स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ। तीमध्ये १० हजार ८ सय ४५ पुरुष र १ हजार ९ सय ४४ जना महिलाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्।स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ४ सय, अध्यक्षमा १ हजार ३५, उपप्रमुखमा ३ सय ९८, उपाध्यक्षमा ३ सय ६७, वडाध्यक्षमा ५ हजार ९ सय २०, महिला सदस्यमा ७ सय ६४, दलित महिला सदस्यमा ४ सय ७६ र सदस्यमा २ हजार ४ सय २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।आयोगका अनुसार १ सय ८३ जना मतदाता रहेका तेस्रो

विराटनगरमा ५६ जनाको मनोनयन दर्ता

मोरङ – स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा गरी कुल ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना बाँकी दुई जना स्वतन्त्र उम्मेदवार हुन्। कार्यालयका अनुसार जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका […]

विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवद्वारा मनाेनयन दर्ता

विराटनगर – विराटनगर महनगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले मनोनयन दर्ता गराउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले हिजो शनिवार मात्र जसपा छोडेको घोषणा गर्नु भएको थियो । सत्तासीन दलबीच विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि उहाँले पार्टी छोड्नु भएको हो । मनाेनयन दर्ता गराउँदै यादवले आफ्नाे उम्मेदवारी कसैका विरुद्ध नभइ समृद्ध विराटनगरका लागि भएकाे बताउनुभएकाे छ । विराटनगरको मेयर पदमा अर्को स्वतन्त्र उम्मेदवारी पनि परेको छ । स्वतन्त्र उम्मेदवार सक्रिय गौत...

रौतहटमा मनोनयन दर्ता न्यून, अधिकांशले भोलि गर्ने

११ वैशाख, रौतहट । स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको आइतबार पहिलो दिन रौतहटका निर्वाचन कार्यालयहरुमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ । रौतहटका १८ स्थानीय तहमा स्थापना भएका निर्वाचन कार्यालयहरुमा आइतबार अधिकांश स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । रौतहटको गौरमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले पहिलो मनोनयन दर्ता गराएका छन् । निवर्तमान […]