काठमाडौं : बाढी पीडितको उपचारका लागि सप्तरी पुगेका डा. गोविन्द केसी काठमाडौं फर्किएपछि बिरामी भएका छन्। सोमबार काठमाडौं फर्किएका उनलाई अत्यधिक पेट दुख्ने भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको उनका सहयोगी डा. सुमन आर्चायले बताए।
हाल उनको शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ। डा. केसीलाई&n...