एमालेको अवरोधकै बीच आज बजेट पास गर्ने तयारी

काठमाडौं, असोज ४ । सत्तापक्षले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकै बीच आज बजेट (प्रतिस्थापन विधेयक) पास गर्ने तयारी गरेको छ । आजका लागि डाकिएको प्रतिनिधिसभाको बैठकले सम्भावित कार्यसूचीसमेत बजेट पास गर्ने तयारी गरेको छ। अहिले ११ बजे डाकिएको बैठकमा ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने’, ‘आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्’, ‘आर्थिक […]

सम्बन्धित सामग्री

वाग्मतीको बजेट पास गर्ने तयारी

हेटौंडा : वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने सरकारको तयाारी छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको (विनियोजन विधेयक)माथिको छलफल बुधवार सकिएसँगै आज बजेट पास गर्ने तयारी गरिएको हो। सोमवारबाट सरकारले ल्याएको विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफल सुरु भएको थियो। तीन दिनसम्म चलेको बजेटमाथिको छलफलमा सत्तापक्ष-प्रतिपक्षबीच…

लुम्बिनीको बजेट आज पास गर्ने सत्ता पक्षको तयारी

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट आज पास गर्नेगरी सत्तागठबन्धन दलहरुले तयारी गरेका छन् । सदनमा प्रतिपक्ष तथा सत्ता पक्षका अधिकांश सांसदहरुले मन्त्रालयगत छलफलमा सहभागी तथा ती मन्त्रालयगत जवाफसमेत आइसकेको छ । आज पहिलो सत्रमा मन्त्रीको जवाफ र दोस्रो सत्रमा बजेट पास गर्ने तयारी भएको हो । पहिलो सत्रमा आर्थिक मामिला मन्त्री कृृष्णध्वज खड्का र ममुख्यमन्त्री […]