२४ कात्तिक, काठमाडौं । तराईवासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । काठमाडौंको गौरीघाट, थापाथली लगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना सहित अर्घ दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् । कोरोना महामारीका कारण गत वर्ष काठमाडौंका जलाशयमा यसरी छठ घाट बनाएर […]