छठघाट सजावटमा लाखौं खर्च

१३ कात्तिक, वीरगञ्ज । छठ पर्वका लागि वीरगञ्जका छठ घाटहरुलाई सजाएर स्थानीयले झकिझकाउ बनाएका छन् । छठको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिनका लागि नदी, पोखरी, तलाउको किनारहरुमा बनाइएको छठ घाटलाई लाखौं खर्च गरेर सजाइएको हो । वीरगञ्जको घडीअर्वा पोखरीको सजावट र व्यवस्थापनमा यस वर्ष १६ लाख रुपैयाँभन्दा […]