छठका लागी बागेश्वरी मन्दिरको तलाउ सजाइँदै

खजुरा– नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरूको संख्या बढ्दै गएको छ । छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए ।  भोलि छठ पर्वको मुख्य दिन हो । व्रतालुहरूले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ […]

सम्बन्धित सामग्री

छठका लागि सिँगारियो बागेश्वरी मन्दिरको तलाउ

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वलाई विशेष रुपमा सम्पन्न गर्न नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको ठुलो तलाउलाई झिलिमिलि पारेर सिङ्गारिएको छ ।

नेपालगञ्जमा बाल उद्यान बनाइँदै

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए ।यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको  करिब पाँच दशमलव पाँच कठ्

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा चिल्ड्रेन पार्क शिलान्यास

नेपालगन्ज उपमहानगरपालिका २ मा रहेको बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा चिल्ड्रेन पार्क निर्माण सुरु गरिएको छ । चिल्ड्रेन पार्कको आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे ।

बागेश्वरी मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ बन्दै

नेपालगञ्ज – बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु गरिएको छ। बाल पार्कको आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे। आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ। भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, […]

बागेश्वरी मन्दिर परिसरमा बाल पार्क निर्माण हुँदै

बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्दै बालपार्क निर्माण सुरु भएको छ । बालपार्क निर्माणका लागि बर्षौसम्म पहल भए पनि विभिन्न कारण निर्माण सुरु हुन नसक्दा खाली जग्गा नै अतिक्रमणको जोखिम बढेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार बालपार्क निर्माणका लागि शिलान्यास गरेको हो ।

मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सि.सि.टिभी क्यामेरा सहयोग

मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु लागि सहयोग गरेको छ । बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा बागेश्वरी मन्दिरमा ८ थान सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको हो । यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न  विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको एटिएम मसिनमा आवद्ध अन्य जुन सुकै बैंकको भिसा नेटवर्कबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

गाँजाको धुवाँ उडाउन नपाएपछि हराए 'भोलेबाबा'

बाँके : बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ। शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन्। उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ। अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ।   जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चन...

गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा

बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ। शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन्।

जुँगा भएको महादेव मूर्ति र बागेश्वरी मन्दिर, (फोटो फिचर)

काठमाठौं  : बागेश्वरी मन्दिर बाँके जिल्लाको नेपालगञ्चमा अवस्थित छ।  बागेश्वरीको मन्दिर नेपालगञ्जको एउटा महत्वपूर्ण धार्मिक केन्द्र हो। यो नेपालको महत्वपूर्ण हिन्‍दु मन्दिरमध्येमा पर्दछ। दुर्गा भवानीको यो मन्दिर बागेश्वरी मन्दिरको नामले प्रख्यात छ। सतीदेवेको जिब्रो पतन भएको मानिने भएको हुनाले यस मन्द...

महिला उद्यमी मेलामा होलीको रौनक

नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।