अस्ताउँदो सूर्यलाई अर्घ दिन छठघाटमा व्रतालु [फोटोफिचर]

हिन्दुको महानपर्व छठ पूजाको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। छठघाटमा पुगेका व्रतालुहरुले साँझ अस्ताउँदो सूर्य भगवान‍्लाई अर्घ दिनेछन्। चार दिन सम्म मनाईने छठ पूजाको आज विशेष...