मेची किनारमा छठ पूजाको तयारी, भिडभाड नियन्त्रणमा चुनौती

झापा : छठ पर्वको मुख्य विधि सुरु भएसँगै भद्रपुर–५ स्थित मेची किनारमा छठ पर्वको तयारी तीव्रता बनाइएको छ।भोलि बुधबार बेलुका अस्ताउँदो सूर्य र पर्सि बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने मुख्य चाड छठलाई भव्यता दिन मेची नदी किनार बेहुलीझैँ सिंगारिँदै छ।अघिल्लो वर्ष कोरोना महामारीले घरआँगनमै छठ पर्व मनाउनु परेको थियो। यो वर्ष स्थानीय प्रशासनले छठ पर्व मनाउन अनुमति दिएपछि भद्रपुर नगरपालिकाको सहकार्यमा आयोजक समिति तयारीमा जुटेका छन्।नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्यद्वार

सम्बन्धित सामग्री

तराई मधेशमा आज चैती छठ, जनकपुरमा घाट पुगे व्रतालुहरू

जनकपुरधाम । जनकपुरधामसहित मधेशका जिल्लाहरूमा आज श्रद्धा पूर्वक चैती छठ पर्व मनाइँदै छ । जनकपुरधामको गंगासागर, अरगजासहितका पोखरीमा चैती छठ मनाउने व्रतालुहरू घाटमा पुगेका हुन् । घाटमा छठ सामग्री राखेपछि आकर्षक देखिएको छ । चर्को घाम रहेकाले अहिले घाटमा भिडभाड देखिएको छैन । छठ व्रतालुहरू छठीमैयाको रूपमा सूर्य देवताको पूजा गरिन्छ । आज अस्ताउँदो सूर्यलाई […]

वीरगञ्जमा छठका सामान किनबेच गर्नेको घुइँचो

१२ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा छठ पर्वका लागि आवश्यक पर्ने सामान किनबेच गर्नेको घुइँचो लागेको छ । घण्टाघर, मीनाबजार, रेल्वे रोड टाँगा स्टेसन, माइस्थान, मुर्ली लगायतका ठाउँमा सामान्य दिनमा भन्दा बढी भिडभाड देखिएको हो । घण्टाघरदेखि माइस्थानसम्म पार्किङ गर्न राखिएको मोटरसाइकल दुई-तीन गुणा बढेको छ । छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जमा समान्य दिनको तुलनामा […]

बजार अनुगमनमा मूकदर्शक सरकारी संयन्त्र

नेपाली उपभोक्ताको पर्व दसैँ, तिहार, छठ नजिकै आइसकेको छ । बजारमा क्रेता (उपभोक्ता) को भिडभाड बढ्न थालेको छ ।

एमालेले पनि चियापान कार्यक्रम नगर्ने

काठमाडौं । नेकपा एमालेले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । दसैँं, तिहार, छठ र नेपाल संवतको अवसरमा गर्दै आएको चियापान यस वर्ष नगर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कोभिडको समयमा बढी भिडभाड हुने भएकाले यस वर्ष कार्यक्रम नगरिने उनले बताए ।   “कोभिड पनि छ । हामीले भर्खरै...

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष

नजिकिएको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले सदरमुकामस्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रुको भिडभाड तथा सम्भावित दुर्घटनाबाट बचाउन सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्य...

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्व अधिकांश ब्रतालुले घरमै मनाउन थालेपछि सोमबार जिल्लाका अधिकांश नदी, पोखरी लगायतका जलाशयमा भक्तजनहरुको […] The post छतमा छठ मनाइयो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोनाका बीच छठको तयारी : राजधानीमा भिडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भिडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ। जाडो लागि सकेकाले भिडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो। राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो

गृहको अनुरोध : चाडपर्वमा भोजभतेर नगर्नू, जो जहाँ छ त्यहिँ बसेर दशैँ मनाउनू

काठमाडौं : नजिकिँदै गरेको बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ। गृहले सोमवार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य

चाडपर्व लक्षित विशेष ट्राफिक सुरक्षा योजना, लामो दूरीमा दुईजना चालक अनिवार्य

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिनभित्रै दशैँ, तिहार, छठ सुरक्षा योजना ल्याउने तयारी गरेको छ । ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिनुभयो । चाडपर्वको समयमा काठमाण्डाै बाहिर जाने यात्रुलाई भिडभाड हुन...