चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाइजस्ता प्रसादी छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई छठको प्रसाद ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् । ललितप