राष्ट्रपति गुहेश्वरी र कमलपोखरी पुगी गर्नुभयो छठको पूजा

काठमाडौं, कात्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । तराईमा सीमित यो पर्व केही वर्षयता राजधानीलगायत पहाडी क्षेत्रमा उत्साहपूर्वक मनाउन थालिएको छ । छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुहेश्वरी […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाने भएका छन्। दिउँसो ४ बजे गुहेश्वरी र कमलपोखरी जाने राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। छठको मुख्य दिन आज साँझ अस्ताउँदै सूर्यलाई अघ्र्य दिइ मनाइन्छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान […]

छठपर्वका अवसरमा राष्ट्रपति पौडेल गुहेश्वरी र कमलपोखरी जाँदै - NepaliPatra

काठमाडौँ। छठपर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै छन्। राष्ट्रपति पौडेल दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। आजै […]

राष्ट्रपति भण्डारीद्वारा छठ पूजा (भिडियो )

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् । छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको दर्शन गरिन्। छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ । यस्तै छठ […]

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठी माईको पूजा (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् । छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठी माईको समेत दर्शन गरिन् । छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ...