अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नगर्ने

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू बताउँछन् ।असार २० गते बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका नेता कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति गठन गरेको थियो

सम्बन्धित सामग्री

अन्तर्घात गर्ने नेतामाथि कारबाहीको डण्डा

काठमाडौ. । गत मंसिरमा सम्पन्न प्रतिनिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई जनता समाजवादी पार्टी (जसपा)नेपालले कारबाही गर्ने भएको छ । पुषमा बसेको राजनीतिक समितिको बैठकले निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्ने, आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्क्रिय रहने वा असहयोग गर्नेलाई कारबाही गर्ने निर्णय गरेको जसपाले जनाएको छ । हिजो (बुधबार) बारा जिल्ला समन्वय […]

चुनावमा अन्तर्घात गर्ने आफ्ना सदस्यलाई राप्रपाले कारबाही गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले गत निर्वाचनमा जिम्मेवारी पूरा नगर्ने, अन्तरघात गर्ने नेता, कार्यकर्तामाथि छानबिन गरी कारबाही गर्ने भएकाे छ

निर्वाचनमा अन्तर्घात भएको छैन, प्रमाण भेटिए कारबाही हुन्छ: सभापति लामा

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गत मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएका छन् । आइतबार हेटौँडामा कांग्रेस जिल्ला समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार आएकाले आधारहीन कुरामा विश्वास नगर्न पार्टी तथा गठबन्धनका नेता कार्यकर्तामा आग्रह गरेका हुन् ।विशेष गरी प्रतिनिधि सभा क्षेत

अमरेशकुमार सिंहमाथि अनुशासनको कारबाही

सर्लाही- कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो । कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेस प्रदेश कार्यसमिति÷अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै […]

अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नगर्ने

काठमाडौं, भदौ १३ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू […]

एमालेले चुनावमा अन्तर्घात गर्नेमाथि छानबिन समिति बनायो

काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातको कारण धेरै स्थानीय तहमा निर्वाचन हारेको निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टी एमालेले अन्तर्घात गर्नेमाथि कारबाही गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीभित्र व्यापक रूपमा माग भएसँगै स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाउने निर्णय गरेको हो । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको […]

अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

नेकपा एमालेले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ। आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेता/कार्यकर्ताले आगामी दिनमा पाठ सिक्ने गरी छानबिन समिति गठन गरेर एमालेले औपचारिकता निभाएको हो। संघ तथा प्रदेशको निर्वाचन नजिकिँदै गर्दा पार्टी नेता/कार्यकर्तालाई चिढ्याउने गरी कारबाही चाहिँ नगर्ने तर सचेत भने गराउने उद्देश्यले छानबिन समिति बनाएको बताइएको छ। स्थानीय तहको निर्वाचनको छानबिन गर्दा ललितपुर,

अन्तर्घातीलाई कारबाही गर्न एमालेले बनायो समिति, पौडेल बने कमाण्डर

नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाएको छ । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।सोही छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्नेछ । एमालेले स्थानीय चुनावबाट पार्टी मुल शक्तिका रुपमास्थापित भएपनि परिणाम अपेक्षा गरे अनुरुप हुन नसकेको ठहर गरे

अन्तर्घात गरेको भन्दै नवलपरासीमा कांग्रेस नेता कँडेललाई कारबाही गर्न माग

२ असार, बुटवल । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । कांग्रेसभित्रैबाट अन्तर्घात भएका कारण हार ब्यहोर्नुपरेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदका उमेदवार बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् […]

चुनावमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले यस पटकको स्थानीय निर्वाचनमा बागी उठ्ने कार्यकर्तालाई तत्कालै कारबाही गरिने बताएका छन् । विराटनगरमा वडा नम्बर १२ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले महाधिवेशनको समयमा भएको पार्टीभित्रको तिक्तता हटेर गइसकेको पनि बताए । त्यसैलाई आधार मानेर गुटगत राजनीतिमा लागे काँग्रेस समाप्त हुने बताउँदै उनले बागी उठ्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताए ।‘अधिवेशनमा कसैले जित्नु भयो कसैले हार्नुभयो । अब अधिवेशनको तुष र