अमरेशकुमार सिंहमाथि अनुशासनको कारबाही

सर्लाही- कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो । कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेस प्रदेश कार्यसमिति÷अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै […]

सम्बन्धित सामग्री

सर्वदलीय भ्रष्टाचारलाई नंग्याउन म संसद्‌मा नांगिएको हुँ : अमरेशकुमार सिंह

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सर्वदलीय भ्रष्टाचारको गाँठो फुकाउन नेपाली जनताको ध्यानाकर्षणका लागि आफूले संसद्‌ बैठकमा कपडा खोलेको बताएका छन् । दिन प्रतिदिन नेपाली जनता गरिब हुने, विचौलिया हावी हुने र २०६३ पछि कुनै पनि नेतालाई किन कारबाही नहुने ? त्यसको कारण यही सर्वदलीय भ्रष्टाचारको कारण रहेको...

सर्वदलीय भ्रष्टाचारलाई नंग्याउन म संसद्‌मा नांगिएको हुँ : अमरेशकुमार सिंह

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सर्वदलीय भ्रष्टाचारको गाँठो फुकाउन नेपाली जनताको ध्यानाकर्षणका लागि आफूले संसद्‌ बैठकमा कपडा खोलेको बताएका छन् । दिन प्रतिदिन नेपाली जनता गरिब हुने, विचौलिया हावी हुने र २०६३ पछि कुनै पनि नेतालाई किन कारबाही नहुने ? त्यसको कारण यही सर्वदलीय भ्रष्टाचारको कारण रहेको...

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।  समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।  नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

सर्लाही– ४ बाट अमरेशकुमार सिंह निर्वाचित

सर्लाही क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसबाट कारबाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन् । माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् । सिंह १७ हजार ७६८ मत ल्याएर विजयी भएका छन् भने कुमाल १६ हजार २२८ मत ल्याएर पराजित भएका छन् । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो । पार्टीबाट कारबाहीमा परेपछि सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी

दिनेश कोइरालासहित ७४ जना कांग्रेसबाट निष्कासित

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो।कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ,