काठमाडौ. । गत मंसिरमा सम्पन्न प्रतिनिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई जनता समाजवादी पार्टी (जसपा)नेपालले कारबाही गर्ने भएको छ । पुषमा बसेको राजनीतिक समितिको बैठकले निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्ने, आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्क्रिय रहने वा असहयोग गर्नेलाई कारबाही गर्ने निर्णय गरेको जसपाले जनाएको छ । हिजो (बुधबार) बारा जिल्ला समन्वय […]