अन्तर्घात गरेको भन्दै नवलपरासीमा कांग्रेस नेता कँडेललाई कारबाही गर्न माग

२ असार, बुटवल । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । कांग्रेसभित्रैबाट अन्तर्घात भएका कारण हार ब्यहोर्नुपरेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदका उमेदवार बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् […]

सम्बन्धित सामग्री

जसपाको छानबिन समितिले थाल्यो काम, निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठित छानबिन समितिले आफ्नो काम थालेको छ । २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने, पार्टीविरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरूमाथि छानबिन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए  । त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरूसँग उपलब्ध सबुत प्रमाणहरू, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाण लगायत प्रचारप्रसार सामाग्री उपलब्ध गराउन छानबिन समितिले माग गरेको उनको भनाई छ ।  ...

कांग्रेसमा अन्तर्घातका साढे चार सय उजुरी

तल्लो तहदेखि केन्द्रीय सदस्यले अन्तर्घात गरेको भन्दै कारबाही माग आगामी १५ माघसम्म उजुरी दिन सकिने गरी थपियो म्याद ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध अन्तर्घात गरेको आरोपमा कांग्रेसमा...

कांग्रेसद्धारा अन्तर्घात गर्नेको विवरण माग

काठमाडौं, १८ मंसिर । गत मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेको विवरण पठाउन निर्देशन दिएको छ । पार्टीले पुस १५ गतेभित्र कारबाही गरेर विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको हो । आज एक विज्ञप्ती जारी गर्दै समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी […]

अन्तर्घात गरेको भन्दै जिल्ला सभापतिलाई कारबाही गर्न सोलुखुम्बु कांग्रेसको माग

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पालगायतलाई कारबाहीको माग राखेको छ। निर्वाचनमा असहयोग र अन्तर्घात गरेको भन्दै जिल्ला कार्यसमितिले नाम्गेल जाङ्बुसहित केन्द्रीय सदस्य आङगेलु शेर्पा र सोलु दूधकुण्ड...

एमालेले चुनावमा अन्तर्घात गर्नेमाथि छानबिन समिति बनायो

काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातको कारण धेरै स्थानीय तहमा निर्वाचन हारेको निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टी एमालेले अन्तर्घात गर्नेमाथि कारबाही गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीभित्र व्यापक रूपमा माग भएसँगै स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाउने निर्णय गरेको हो । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको […]

कांग्रेस नवलपरासी विवाद : देवेन्द्रराज कँडेल र देवकरण कलवारमाथि कारबाही माग

रुपन्देही । पश्चिम नवलपरासीको जिल्ला समन्वय समितिकाे निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । कांग्रेसबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिएका बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् । कांग्रेसभित्रबाटै अन्तर्घात भएका कारण […]

अन्तरघात महाअपराध हो, हराउनेलाई कारबाही गराैं : नवीना लामा

काठमाडाैं : राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारबाही गर्न एमाले नेतृ नवीना लामले माग गरेकी छन्। आज भएको उपनिर्वाचनमा बादल एमालेकै डा खिमलाल देवकोटासँग पराजित भएपछि एमाले सांसदसमेत रहेकी सांसद लामाले यसलाई 'महाअपराध' र अन्तर्घात भएको फेसबुकमा लेखेकी छन्। पार्टीमा अन्तर्घात भएको र यसलाई बादलको हार नभई पार्टीको हार भएको लेखेकी छन्। उनले लेखेकी छन् - अन्तरघात महाअपराध हो होशियार १११ क। बादलको हार होईन पार्टी हार हो । यसरी पार्टीको