काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातको कारण धेरै स्थानीय तहमा निर्वाचन हारेको निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टी एमालेले अन्तर्घात गर्नेमाथि कारबाही गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीभित्र व्यापक रूपमा माग भएसँगै स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाउने निर्णय गरेको हो । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको […]