छ सय अठतीसले लिए आर्थिक सहायता

कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश जानुभएकाले उहाँको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपियाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपियाँ प्राप्त ग-यो ।

सम्बन्धित सामग्री

विपन्‍न नागरिकले औषधि उपचारमा आर्थिक सहायता कसरी लिने ? (हेर्नुहोस् निर्देशिका)

काठमाडौँ- विपन्न नागरिकले विभिन्न स्वास्थ्य उपचारमा सरकारबाट आर्थिक सहायता पाउँछन् ।  सरकारले विपन्न नागरिकहरूलाई औषधि उपचारका लागि देशभरका एक सय २० वटा अस्पताल तोकेको छ ।  तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम स...

एक वर्षमा एक सय १२ परदेशीका परिवारले पाए बोर्डबाट स्वास्थ्य उपचार खर्च

काठमाण्डौ – एक वर्षमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका एक सय १२ परिवारका सदस्यले वैदेशिक रोजगार बोर्डमार्फत स्वास्थ्य उपचार खर्च पाएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले गएको आर्थिक वर्ष २०७९/०८० मा एक सय १२ परिवारका सदस्यलाई ५६ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।  वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर,...

छ सय अठतीसले लिए आर्थिक सहायता

काठमाडौं, माघ १५ । कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश गएकाले उनको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपैयाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपैयाँ […]

कोरोना प्रभावितलाई सहायता गर्न पाँचसय ५० खर्ब येनको आर्थिक सहायता प्याकेज

जापान सरकारले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रभावितहरुलाई सहायता गर्न तथा देशको अर्थव्यवस्था पुनर्जीवित गर्ने उद्देश्यसहित मन्त्रिमण्डलले ५ सय ५० खर्ब ऐन (४ खर्ब ८० अर्ब डलर)को आर्थिक सहायता प्याकेज स्वीकृत गरेको छ । यो आजसम्मकै सबैभन्दा ठूलो सहायता प्याकेज हो । यसमा व्यावसायिक तथा पारिवारिक सहायतालाई सामेल गरिएको छ । सहायता अन्तर्गत १८ वर्ष र …

आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन तर, कानुनमा कुनै व्यवस्था नभए पनि स्थानीय तहले आफूखुसी ६२ करोड बढी रकम वितरण गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७(७८ मा देशभरका ४ सय ३६ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई नियमविपरीत ६२ करोड ३ लाख १० हजार रुपैयाँ

१४ वर्षमा साढे ९ हजार श्रमिक बाकसमा फर्किए

काठमाडौं । वैदेशिक रोजगार फस्टाएको पछिल्लो १४ वर्षको अवधिमा कामका लागि विभिन्न मुलुक गएका करिब साढे नै हजार नेपालीको मृत्यु भएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यो संख्यामा अघिल्लो वर्ष (२०७६/७७) मृत्यु भएका पनि […]

कपुरकोट गाउँपालिका : संरक्षकविहीन बालबालिकालाई आर्थिक सहायता दिइने

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका वालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले कुनै पनि संरक्षक नरहेका बालबालिकाहरुको स्याहारका लागि टेवा पुर्‍याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताए।सम्बन्धित वडाको सिफारिसअनुसार गाउँपालिकाले निर्णय गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।कपुर