काठमाडौं, माघ १५ । कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश गएकाले उनको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपैयाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपैयाँ […]