कपुरकोट गाउँपालिका : संरक्षकविहीन बालबालिकालाई आर्थिक सहायता दिइने

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका वालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले कुनै पनि संरक्षक नरहेका बालबालिकाहरुको स्याहारका लागि टेवा पुर्‍याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताए।सम्बन्धित वडाको सिफारिसअनुसार गाउँपालिकाले निर्णय गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।कपुर