फेसन डिजाइनर प्रबल गुरुङलाई एलन मस्ककी आमाको साथ

३० फागुन, काठमाडौं । विश्व चर्चित नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङ आफ्नो सिर्जनाका कारण चर्चामा रहन्छन् । यसैसाता सम्पन्न न्युयोर्क फेसन विकमा गुरुङले आगामी फल-विन्टर सिजनका लागि पहिरन सार्वजनिक गरे । न्युयोर्क फेसन विकको अर्को मुख्य आकर्षण भनेको ‘पहिलो लहर’मा कसले भाग लिन्छ भन्ने पनि हो । संसारका चर्चित सेलिब्रेटीले आफूलाई मनपर्ने फेसन डिजाइनरको […]

सम्बन्धित सामग्री

फेसन डिजाइनर प्रबल गुरुङ काठमाडौंमा, बौद्ध गुम्बामा गरे ध्यान

काठमाडौं । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला काठमाडौंमा छन् । शुक्रबार बिहान उनी बौद्धस्थित सेचेन गुम्बामा देखिए, जहाँ उनले केही घण्टा ध्यानमा बिताए । केही दिनअघि न्युयोर्कबाट काठमाडौं आइपुगेका उनको नेपाल बसाइ भने छोटो छ । एक-दुई दिनमै उनी मुम्बई जाने तयारीमा छन् । सेचेन गुम्बामा प्रबलले योग र ध्यान सिकेका थिए । यसअघि […]

प्रबल गुरुङले पहिरन बिक्रीको केही हिस्सा नेपाली बालबालिकाको शिक्षामा छुट्याउने

काठमाडौं । प्रबल गुरुङ फेसन डिजाइनर मात्र होइनन्, उनी सामाजिक अभियन्तासमेत हुन् । काठमाडौंमा रहेको उनको सामाजिक संस्था शिक्षा फाउण्डेसनले बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ । गत साता न्युयोर्क फर्कनुअघि उनले यो संस्थामार्फत मधेशका महिलालाई फिल्म लेखनको तालिम सिकाएका थिए । प्रबललाई लिएर नयाँ खबर छ । उनले यसै साता सन् २०२४ को […]

फेसन डिजाइनर प्रबल भन्छन्- 'कथा वाचक हाम्रो समाजको हिरो'

चर्चित फेसन डिजाइनर प्रबल गुरुङ कथा वाचकलाई समाजको हिरोको रुपमा चर्चा गरेका छन् । मधेसका महिलालाई लक्षित गरी सुरु भएको लघु फिल्मको पटकथा लेखन कार्याशालको अन्तिम चरणमा अल्पसंख्यकले आफ्नो कथा आफैँ बताउनुपर्ने धारणा राखे ।

प्रबल गुरुङ र अमेरिकी दूतावासले मधेशका महिलालाई फिल्म लेखन सिकाउने

काठमाडौं । अमेरिकी दूतावास र प्रसिद्ध नेपाली फेसन डिजाइनर प्रबल गुरुङको सामाजिक संस्था शिक्षा फाउण्डेसनले मधेश प्रदेशका महिला कथाकारका लागि पटकथा लेखन कार्यशाला आयोजना गर्ने भएका छन् । ‘टेल योर स्टोरी’ नाम दिइएको यो कार्यशाला बिहीबारदेखि सोमबारसम्म सञ्चालन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलन कार्यशालाबारे जानकारी दिइयो । ‘पुरुषप्रधान’ फिल्म क्षेत्रमा मधेशका महिलालाई […]

काठमाडौंमा प्रबल गुरुङको घुमघाम, दक्षिणकाली पुगेर गरे कला अवलोकन

काठमाडौं । नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला नेपाल घुमघाममा व्यस्त छन् । ओस्कार अवार्ड र न्युयोर्क फेसन विकजस्ता ठूला समारोह सकिएलगत्तै काठमाडौं आइपुगेका प्रबलको यतिबेलाको नेपाल घुमघाम गुपचुपजस्तै छ । अघिल्लोपटकको आगमनजस्तो हल्लाखल्ला पनि छैन । आमासहित उनको परिवार बानेश्वरमा बसोबास गर्ने भएकाले पनि उनको आगमन घरायसी हुने भइहाल्यो । यसबाहेक प्रबल […]

अमेरिकी फेसन काउन्सिलको उपाध्यक्षमा प्रबल गुरुङ मनोनित

काठमाडौं । फिल्म निर्माता तथा फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी फेसन डिजाइनरको छाता संस्था सीएफडीएको उपाध्यक्षमा मनोनित भएका छन् । काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले नेपाली मूलका गुरुङसहित औरोरा जेम्सलाई उक्त पदमा मनोनित गरिएको जनाएको छ । जनवरी १ बाट उनीहरुले कार्यभार सम्हाल्नेछन् । सोही मितिदेखि थोमस ब्राउनीले अध्यक्षको कार्यभार सम्हाल्नेछन् । १८ सदस्यीय […]

नेपाली फिल्म ‘लोरी’को निर्माताको रुपमा जोडिए फेसन डिजाइनर प्रबल गुरुङ

काठमाडौं । विश्वचर्चित नेपाली फिल्म ‘लोरी’को कार्यकारी निर्माताको रुपमा फेसन डिजाइनर प्रबल गुरुङ जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यो खबरलाई पुष्टि गरेको छ । यस वर्षको कान्स फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार समेत जितेको ‘लोरी’ अहिले ओस्कार अवार्डको ‘सट लाइभ एक्सन’ विधामा प्रतिस्पर्धा गरिरहेको छ । निर्मातामा अनुप पौडेल छन् । उनका अनुसार कार्यकारी निर्माताको […]

प्रबल पुगे ह्वाइट हाउस

काठमाडौँ– नेपालीमूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस पुगेका छन् ।  उनले आफू त्यहाँ पुगेको समाजिक सञ्जाल मार्फत जनाएका हुन् । बाराक ओबामा र मिसेल ओबामा ह्वाइट हाउसमा रहँदादेखि गुरुङको ह्वाइट हाउसमा पुग्ने गरेका प्रबलको सम्बन्ध हार्दिक नै छ । ह्वाइट हाउसको रोज गार्डेनमा एसियन–अमेरिकनको लागि आयोजना गरिएको रिसेप्सनमा प्रबलसहितका एसियाली […]

डिज्ने सिरिजमा प्रबल गुरुङले कस्ट्युम डिजाइन गर्ने, मिचेल यो मुख्य भूमिकामा

काठमाडौं । दुई चर्चित एसियाली-अमेरिकी मूलका फेसन डिजाइनर प्रबल गुरुङ र फिलिप लिमले डिज्ने प्लसको आगामी सिरिज ‘अमेरिकन बर्न चाइनिज’मा सहकार्य गर्ने भएका छन् । उनीहरुले चिनियाँ पौराणिक कथामा सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएका पात्रको कस्ट्युम डिजाइन गर्ने भएका हुन् । उनीहरुले चिनियाँ-अमेरिकी फेसन डिजाइनर जोए क्रेटनको लागि फेसन डिजाइन गर्नेछन् । ती पात्रहरुमा हलिउड अभिनेत्री […]