काठमाडौँ– नेपालीमूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस पुगेका छन् । उनले आफू त्यहाँ पुगेको समाजिक सञ्जाल मार्फत जनाएका हुन् । बाराक ओबामा र मिसेल ओबामा ह्वाइट हाउसमा रहँदादेखि गुरुङको ह्वाइट हाउसमा पुग्ने गरेका प्रबलको सम्बन्ध हार्दिक नै छ । ह्वाइट हाउसको रोज गार्डेनमा एसियन–अमेरिकनको लागि आयोजना गरिएको रिसेप्सनमा प्रबलसहितका एसियाली […]