फेसन डिजाइनर प्रबल भन्छन्- 'कथा वाचक हाम्रो समाजको हिरो'

चर्चित फेसन डिजाइनर प्रबल गुरुङ कथा वाचकलाई समाजको हिरोको रुपमा चर्चा गरेका छन् । मधेसका महिलालाई लक्षित गरी सुरु भएको लघु फिल्मको पटकथा लेखन कार्याशालको अन्तिम चरणमा अल्पसंख्यकले आफ्नो कथा आफैँ बताउनुपर्ने धारणा राखे ।