काठमाडौं । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला काठमाडौंमा छन् । शुक्रबार बिहान उनी बौद्धस्थित सेचेन गुम्बामा देखिए, जहाँ उनले केही घण्टा ध्यानमा बिताए । केही दिनअघि न्युयोर्कबाट काठमाडौं आइपुगेका उनको नेपाल बसाइ भने छोटो छ । एक-दुई दिनमै उनी मुम्बई जाने तयारीमा छन् । सेचेन गुम्बामा प्रबलले योग र ध्यान सिकेका थिए । यसअघि […]