काठमाडौं । अमेरिकी दूतावास र प्रसिद्ध नेपाली फेसन डिजाइनर प्रबल गुरुङको सामाजिक संस्था शिक्षा फाउण्डेसनले मधेश प्रदेशका महिला कथाकारका लागि पटकथा लेखन कार्यशाला आयोजना गर्ने भएका छन् । ‘टेल योर स्टोरी’ नाम दिइएको यो कार्यशाला बिहीबारदेखि सोमबारसम्म सञ्चालन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलन कार्यशालाबारे जानकारी दिइयो । ‘पुरुषप्रधान’ फिल्म क्षेत्रमा मधेशका महिलालाई […]