काठमाडौं । विश्वचर्चित नेपाली फिल्म ‘लोरी’को कार्यकारी निर्माताको रुपमा फेसन डिजाइनर प्रबल गुरुङ जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यो खबरलाई पुष्टि गरेको छ । यस वर्षको कान्स फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार समेत जितेको ‘लोरी’ अहिले ओस्कार अवार्डको ‘सट लाइभ एक्सन’ विधामा प्रतिस्पर्धा गरिरहेको छ । निर्मातामा अनुप पौडेल छन् । उनका अनुसार कार्यकारी निर्माताको […]