अमेरिकी फेसन काउन्सिलको उपाध्यक्षमा प्रबल गुरुङ मनोनित

काठमाडौं । फिल्म निर्माता तथा फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी फेसन डिजाइनरको छाता संस्था सीएफडीएको उपाध्यक्षमा मनोनित भएका छन् । काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले नेपाली मूलका गुरुङसहित औरोरा जेम्सलाई उक्त पदमा मनोनित गरिएको जनाएको छ । जनवरी १ बाट उनीहरुले कार्यभार सम्हाल्नेछन् । सोही मितिदेखि थोमस ब्राउनीले अध्यक्षको कार्यभार सम्हाल्नेछन् । १८ सदस्यीय […]

सम्बन्धित सामग्री

अम्बानीको विवाहमा सँगै देखिए करण जोहर र प्रबल गुरुङ

काठमाडौं । ‘सम्बन्धको चर्चा’बीच बलिउड फिल्म निर्माता करण जोहर र नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्तको विवाह समारोहमा सँगै देखिएका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी …

काठमाडौंमा प्रबल गुरुङको घुमघाम, दक्षिणकाली पुगेर गरे कला अवलोकन

काठमाडौं । नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला नेपाल घुमघाममा व्यस्त छन् । ओस्कार अवार्ड र न्युयोर्क फेसन विकजस्ता ठूला समारोह सकिएलगत्तै काठमाडौं आइपुगेका प्रबलको यतिबेलाको नेपाल घुमघाम गुपचुपजस्तै छ । अघिल्लोपटकको आगमनजस्तो हल्लाखल्ला पनि छैन । आमासहित उनको परिवार बानेश्वरमा बसोबास गर्ने भएकाले पनि उनको आगमन घरायसी हुने भइहाल्यो । यसबाहेक प्रबल […]

डिज्ने सिरिजमा प्रबल गुरुङले कस्ट्युम डिजाइन गर्ने, मिचेल यो मुख्य भूमिकामा

काठमाडौं । दुई चर्चित एसियाली-अमेरिकी मूलका फेसन डिजाइनर प्रबल गुरुङ र फिलिप लिमले डिज्ने प्लसको आगामी सिरिज ‘अमेरिकन बर्न चाइनिज’मा सहकार्य गर्ने भएका छन् । उनीहरुले चिनियाँ पौराणिक कथामा सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएका पात्रको कस्ट्युम डिजाइन गर्ने भएका हुन् । उनीहरुले चिनियाँ-अमेरिकी फेसन डिजाइनर जोए क्रेटनको लागि फेसन डिजाइन गर्नेछन् । ती पात्रहरुमा हलिउड अभिनेत्री […]