काठमाडौं । नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला नेपाल घुमघाममा व्यस्त छन् । ओस्कार अवार्ड र न्युयोर्क फेसन विकजस्ता ठूला समारोह सकिएलगत्तै काठमाडौं आइपुगेका प्रबलको यतिबेलाको नेपाल घुमघाम गुपचुपजस्तै छ । अघिल्लोपटकको आगमनजस्तो हल्लाखल्ला पनि छैन । आमासहित उनको परिवार बानेश्वरमा बसोबास गर्ने भएकाले पनि उनको आगमन घरायसी हुने भइहाल्यो । यसबाहेक प्रबल […]