१७ साउन, काठमाडौं । कतारका फरेस एल बाखले जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत पुरुष वेइटलिफ्टिङ ९६ केजीमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले कूल ४०२ केजी भार बहन गर्दै ओलम्पिक कीर्तिमान बनाए । एल बाखले स्न्याचतर्फ १७७ केजी भार उठाएका थिए भने क्लिन एण्ड जर्कतर्फ २२५ केजी भार उठाए । उनले क्लिन एण्ड जर्ककमा […]