रौतहट । दश महिनाअघि बाटोको दायाँ बायाँ ठडयाएको फलामे रड खिया लाग्दा समेत रेल गुडने पुल निर्माण नहुँदा स्थानीय चिन्तित बनेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौनामा रेल्वे ट्रयाकबेड निर्माण कार्य अन्तर्गत ३( तीन )नम्बर प्याकेजमा पर्ने सो ठेक्का दश महिना अघि निर्माण थालिएको भएता पनि रेल गुडने पुलको तल्लो भागमा ढलान […]