यातायात व्यवसायीले मनपरी भाडा उठाउँदा पनि सम्बन्धित निकाय मौन

इलाममा यातायात व्यवसायीहरूले मनपरी भाडा उठाउने गरेका छन् । तेलको मूल्य बढेको भन्दै जिल्लामा सञ्चालित सवारीहरूले यात्रुहरूबाट आफू खुसी भाडा उठाउने गरेका हुन् ।आफूखुसी भाडा लिइरहेका ब्यवसायीहरूमाथी कसैले औँला उठाउन नसक्दा यस्तो परिस्थिति आएको यात्रुहरूको गुनाशो छ । अनुगमन गर्ने निकायले समेत कानमा तेल हाले झैँ गरेर बस्दा जिल्लाका यातायात ब्यवसायीहरूबाट यात्रु लुटिने गरेका छन् […]

सम्बन्धित सामग्री

सरकारले गाडी भाडा बढायो, अनुगमन गरेन

सरकारले यातायात क्षेत्रमा भाडा त बढायो तर अनुगमन गर्न बिर्सियो । यातायात व्यवसायीले सरकारले तोकेभन्दा बढी भाडा यात्रुसँग असुलिरहेका छन् । सार्वजनिक यातायातबाट दैनिक लाखौं यात्रु ठगिएका छन् । यातायात क्षेत्रमा सबभन्दा बढी लुटको धन्दा मौलाउँदो छ । तैपनि, सम्बन्धित निकाय मौन देखिन्छन् । यातायात व्यवसायीले भनेजत्ति भाडा सरकारले बढाएको छ । तर, यातायात व्यवसायीलाई […]