पाल्पा । पाल्पा चुनढुंगाका लागि चर्चित छ । यहाँबाट दैनिक २ हजार भन्दा बढी टिपर चुनढुंगा र डोलोमाइट निकासी हुन्छ । तर वर्षेनी चुनढुंगा निकासी र उत्खनन् परिमाण कम देखाएर राजस्व छली हुँदासमेत सम्बन्धित निकाय मौन छ ।पाल्पाको ज्यामिरे, रहवास,हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडाँडा,कचल, सिद्देश्वर लगायत एकदर्जन बढी स्थान चुनढुंगा खानीका लागि प्रख्यात छन् । तर, […]