दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् ।  गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचारसंहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।जिल्लाको गोलबजार, मिर्चैया, धनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहान, सिरहा लगायतका स्थानमा आचारसंहिता उल्लंघ

सम्बन्धित सामग्री

निर्वाचन आचार संहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण

निर्वाचन आचार संहिता लागु भइसकेको अवस्था पनि मन्त्री चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन्।...

निर्वाचान आयोगले आगामी चुनावका लागि आचार संहिता तयार गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ । यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् । आइतबार निर्वाचनमा […]

आगामी चुनावका लागि आचार संहिता तयार गर्दै आयोग

निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ । यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरू

पोखरा महानगरमा आचार संहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री नियन्त्रण

पोखरा । पोखरा महानगरभित्र निर्वाचन आचार संहिता विपरीत प्रयोग भएका प्रचारप्रसार सामग्री निर्वाचन कार्यालयले नियन्त्रणमा लिएको छ । आचार संहिता विपरीत चर्को आवाजमा माइकिङ गरेको भन्दै मङ्गलवार १२ थान ‘हर्न स्पिकर’ नियन्त्रणमा लिइएको छ । पोखरा महानगरपालिका क्षेत्रमा चुनावी प्रसार प्रचारमा कडाइ गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित प्रहरीको सहयोगमा अनुगमन गरेको छ ।

आजदेखि राष्ट्रियसभा निर्वाचन आचार संहिता लागु

काठमाडौं, पुस २६ । राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न आजदेखि निर्वाचन आचार संहिता लागु भएको नजाएको छ । व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको निर्वाचन आयोगले जनाएको। आयोगले आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न […]

भोलिदेखि राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागू हुने

राष्ट्रियसभा निर्वाचनका लागि भोलि (सोमबार)देखि निर्वाचन आचार संहिता लागू हुने भएको छ। आगामी माघ १२ गते हुने भनिएको निर्वाचनका लागि आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो।...

सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

२५ पुस, काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो । आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा […]

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार…

तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह सुरु

काठमाडौं। नेपाली सेनाको तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहबीच सैनिक आचार संहिता सप्ताहको सुरुवात गरेका हुन्। सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।