बञ्चरेडाडाँबाट रातारात ढुङ्गा र बालुवा चोरी निकासी, सम्बन्धित निकाय मौन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाडाँको ल्याण्डफिल साइटमा व्यवस्थापन हुन थालेको छ । यसअघि नुवाकोटकै सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर अब भने बञ्चरेडाँडामा व्यवस्थापन हुन थालेको छ । बञ्चरे डाँडा वरिपरिको डाँडा कटान गरी नुवाकोटदेखि धादिङसम्म सडक निर्माण गर्ने सरकारको योजना अन्तर्गत सो क्षेत्रमा तयारी थालिरहदा सडक निर्माणका लागि ल्याइएका सामग्री मात्र नभइ्र्र रातारात […]

सम्बन्धित सामग्री

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा

गण्डकी – नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । […]

गिट्टी बालुवाको तस्करी, पालिका मौन

पूर्वी नवलपरासीका खोलामा ढुङ्गा, गिट्टी बालुुवाको निकासी र दोहन सुरु भएको छ। गत असार महिनादेखि भदौसम्म खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकिएको थियो। नगर र गाउँपालिकाले उत्खनन गर्न नदिने निर्णय गरे पनि अहिले ती खोलामा चोरी बढेको छ। वातावरणीय मूल्याङ्कन प्रतिवेदन बनाइसकेपछि मात्र ठेक्काको काम सुरु हुने भनिएको थियो। खोलाको ठेक्का असोजबाट लाग्ने भनिए पनि असारदेखि नै खोलाबाट करोडौँको गिट्टी, बालुवा, ढुङ्गा चोरी निकासी भइरहेको छ। हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले त्यसलाई रोक्न खटाइएका गाउँपालिकाका सुरक्षाकर्मीलाई निर्घात कुटपिट हुँदा दुई जना सख्त घाइते भएको बताउनुभयो।

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन

कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए । कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा …

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

काठमाडौँ,९ भदौ । कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ […]

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ । सर्वोच्चको आदेश र कानुनी व्यवस्था विपरीत पर्वत, बागलुङ र म्याग्दी स्थित कालीगण्डकी नदी किनारबाट बर्खा याममा बालुवा उत्खनन भएको कालीगण्डकी बचाउ अभियानका आरके आदिप्त

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्न लगाउने समातिए

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको विनयी खोलामा रातको समयमा ढुङ्गा, गिटी, बालुवा चोरी निकासी गराएको अभियोगमा क्रसर उद्योगी र ट्र्याक्टर धनीलाई पक्राउ गरेको छ । पाँच क्रसर उद्योगका सञ्चालक र तीन ट्र्याक्टर धनीलाई पक्राउ गरिएको हो ।       निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको विनयी बालुवा प्रशोधन उद्योगका विवेक श्रेष्ठ, ज्यामिरे बालुवा प्रशोधन उद्योगका विनोद श्रीस, बाग्लुङ कालिका क्रासर उद्योगका शेरबहादुर थापामगर छन् । विनयी त्रिवे...

नारायणीबाट धमाधम नदीजन्य पदार्थ चोरी निकासी

परासी । चितवन र नवलपरासीको सीमास्थित नारायणी नदीमा अवैध उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरु दिनदहाडै नदीबाट अवैध उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिरहेका छन् ।सुस्ता गाउँपालिका वडा ३, ४ र ५ मा पर्ने नारायणी नदीको उक्त भागबाट व्यापारीहरुले दिनहुँ सयभन्दा बढी ट्याक्टर अवैध गिट्टी, बालुवा र ढुङ्गा निक...

दोहनमा दादागिरी (सम्पादकीय)

रोडा, ढुङ्गा, बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा कतिपय स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता÷कार्यकर्ता, कर्मचारी र प्रहरीद्वारा आरोपित गुण्डालाई संरक्षण गर्ने गरिएको पाइएको छ ।

'जनप्रतिनिधिकै मिलेमतोमा नदीजन्य बस्तुको चोरी–निकासी' :: Pahilopost.com

बाबियाचौरः बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ। जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका