उदयपुर : सम्बन्धित निकाय मौन रहेकाले उदयपुरमा व्यापक रुपमा निर्वाचन आचर संहिता उल्लंघन भएको छ। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उदयपुरमा व्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको हो।
निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ ‘झ’ मा निर्वाचनसम्बन्धी प्रचार प्रसारका लाग...