काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेसँगै बचतकर्ता आन्दोलित बनेका छन्। सहकारीमा आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारी बन्द गरी सञ्चालक सम्पर्कविहीन भएसँगै बचतकर्ता आन्दोलित भएका हुन्।आफूले जम्मा गरेको रकम लिन मंसिर गते आइतबार बोलाएको सहकारीले बचतकर्तालाई झुक्याएर सहकारी बन्द गरी सम्पर्कविहीन भयो।मञ्जुश्री सहकारीले बचतकर्ताको ११ करोडभन्दा बढी रकम नतिरी फरार भएको छ। आजभोलि भन्दै करिब २ महिनादेखि सो सहक