काठमाडौँ – आत्मनिर्भर लघुवित्तको आइपीओ आइतबार बाँडफाँट भएको छ। कम्पनीले आज फागुन २८ गते बिहान गरेको बाँडफाँट अनुसार यस कम्पनीको आइपीओमा १६ हजार ९७५ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन्। जसमध्ये १६ हजार ९७० जनाले १० कित्ताको दरले र ५ जनाले ११ कित्ताको दरले सेयर पाएका छन्। आइपीओका लागि कुल १५ लाख ३८ हजार […]