कोशीमा मुख्यमन्त्री कार्कीको विकल्पको सरकार नबन्ने कांग्रेसको निष्कर्ष

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालेको प्रवक्ता महतले बताए ।

सम्बन्धित सामग्री

कोशीमा अब नयाँ सरकार कि मध्यावधि ?

बारम्बार बन्ने र ढल्ने अस्थिरताबाट गुज्रिंदै आएको कोशी प्रदेश सरकार केन्द्रीय गठबन्धनमा आएको परिवर्तनसँगै फेरि संकटोन्मुख बन्न पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै गठबन्धनको ध्यान प्रदेश सरकार परिवर्तन गर्नेतिर गइरहेका बेला प्रमुख प्रतिपक्ष कांग्रेसले कोशीमा संविधानको अन्तिम विकल्पबाट मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार हटाउने संवैधानिक व्यवस्था नभएको निष्कर्ष निकालेको हो ।

कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नभएको कांग्रेसको ठहर

महामन्त्री गगनकुमार थापाले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको बताए ।

कोशीमा मुख्यमन्त्री र एमालेबीच मिलेन कुरा, ‘फाइनल मिटिङ’ मंगलबार हुने

काठमाडौं,१३ कार्तिक । कोशी प्रदेश सरकार विस्तारबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको छ । सोमबार मुख्यमन्त्री केदार कार्की, नेकपा एमालेका प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीसहित विना विभागीय मन्त्रिहरु राम राना र शमसेर राईसहितको छलफल निष्कर्षवीहिन बनेको हो । छलफलमा सहभागी एक नेताका अनुसार आजको बैठकमा मुख्यमन्त्री कार्कीलाई एमालेले पूर्व सहमति अनुसार […]

कर्णाली प्रदेशसभाको बैठक आज

काठमाडौं : कर्णालीको प्रदेशसभा बैठक बिहीबार बस्दैछ।बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।मुख्यमन्त्री जीवनबहादुर शाही गठबन्धनको मूल्य मान्यताविपरीत एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै सत्तापक्षकै माओवादी केन्द्रका सांसदले गत मंगलबार प्रदेशसभा बहिस्कार गरेका थिए।प्रदेशसभाको अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसेपनि बिना निष्कर्ष सकिएको थियो । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ ।

माओवादीले बढायो दवाव, कर्णालीका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनैपनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको दलको बैठकले सो निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले रातोपाटीलाई जानकारी दिइन् । माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको बताएको छ ।सत्ता साझेदार दल माओवादीलाई पूर्णरुपमा बे(वास्ता गरेको दलको निष्कर्ष छ,’ उनले भनिन्, ‘विगतमा पनि गठबन्धनको सरकार थियो । मुख्यमन्त्री ज्युले माओवादीलाई निस्तेज पार्न

अनुदारवादी संघीयता किन बनाइयो, समीक्षा गर्नुपर्छ

केन्द्र सरकार र स्थानीय तह त पहिले पनि थियो । संघीयतामा गयो भन्ने सार त प्रदेश सरकार हो । त्यही प्रदेश सभा र प्रदेश सरकारलाई डमरु बनाइयो । अधिकार माथि र तल धेरै, बीचमा केही दिएकै छैन । त्यसैले जे दिन सक्नुपर्थ्यो, त्यो हुनसकेको छैन ।

सोचेर मात्र विश्वासको मत लिन्छु : मुख्यमन्त्री आचार्य

विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले अहिले राजनीति विभिन्न उतार–चढावबीच अघि बढेको भन्दै आफू संविधानानुसार अगाडि बढ्ने र विश्वासको मत लिने बताएका छन् । सरकार अल्पमतमा परे सरकार नटिक्ने भन्दै उनले सबै दल अल्पमतमा रहेको तर्क गरे । उनले भने, “सबै अल्पमतमा छौँ । मैले कुनै निष्कर्ष निकालेको छैन...

कोरोनाविरुद्ध लड्न कर्णालीका सबै दल एकजुट

सल्यान : कर्णाली प्रदेश सरकारले आह्वान गरेको सर्वदलीय बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक दल र नागरिक समाज एक हुनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय बैठकमा यस्तो निष्कर्ष निकालिएको हो।  सर्वदलीय बैठकमा राजनैतिक दलका नेताहरुल...