सल्यान : कर्णाली प्रदेश सरकारले आह्वान गरेको सर्वदलीय बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक दल र नागरिक समाज एक हुनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय बैठकमा यस्तो निष्कर्ष निकालिएको हो।
सर्वदलीय बैठकमा राजनैतिक दलका नेताहरुल...