हेटौंडा : नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशका मुख्यमन्त्री फेरबदलका विषयमा केन्द्रीय नेतृत्वले नै टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको समेत उपस्थितीमा काठमाडौंमै बसेको बैठकले यस्तो निष्कर्ष निकाले हो। यो गठबन्धनले बनाएको सरकार भएकाले परिवर्तन गर्न पनि शीर्ष तहमै निर्णय हुनुपर्ने प्रदेशसभा संसदीय दलका उपनेता कृष्ण खनालले बताए। ‘तलको हल्लाले केही तुक राख्दैन। त्यस्ता हल्ला र चलखेलको कुन अर्थ छैन। सबै प्रदेशका सरकार केन्द्रीय गठबन्