मधेश सरकारबाट असन्तुष्ट तीन दलको निष्कर्ष- मुख्यमन्त्री यादवले सहमति विपरीत सरकार विस्तार गरे

मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले सहमति विपरीत सरकार विस्तार गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको संयुक्त बैठक स्थगित भएको छ ।