कर्णाली प्रदेशसभाको बैठक आज

काठमाडौं : कर्णालीको प्रदेशसभा बैठक बिहीबार बस्दैछ।बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।मुख्यमन्त्री जीवनबहादुर शाही गठबन्धनको मूल्य मान्यताविपरीत एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै सत्तापक्षकै माओवादी केन्द्रका सांसदले गत मंगलबार प्रदेशसभा बहिस्कार गरेका थिए।प्रदेशसभाको अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसेपनि बिना निष्कर्ष सकिएको थियो । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ । 

सम्बन्धित सामग्री

बागमती प्रदेशसभाको बैठक आज बस्दै

मकवानपुर– बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले जानकारी दिएका छन् । आजको सो प्रदेशसभा बैठकअघि सर्वदलीय […]

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । शुक्रबारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्ध सम्बनिध विधेयकमाथि छलफलका लागि प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । शुक्रबारनै उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि पनि प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ । गत असार २२ गते निजामती विधेयक […]

मधेश प्रदेशसभाको बैठक बस्दै

मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ। आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ।...

आज कर्णाली प्रदेशसभाको बैठक बस्दै

काठमाडौं, साउन ९ । कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो। सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर […]

प्रदेश १ प्रदेशसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं।प्रदेश नं १ को प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ।दुई वर्षपछि पाँचपोखरीमा जनैपूर्णिमामा मेला लाग्ने भएको छ।मौसम पूर्वानूमानको अनुसार तीन दिनसम्म देशैभर वर्षाको सम्भावना रहेको छ।लमजुङमा दस हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका छन् र भदौमा हुने महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने पक्का भएको छ।

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । गत चैत ८ गते बसेको प्रदेशसभा बैठक पछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो ।मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको चालु नवौं अधिवेशन चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको थियो । करिव ६४ दिनपछि बागमती प्रदेश

मधेस प्रदेशसभाको बैठक आज बस्दै

जनकपुर, २८ चैत्र । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

मधेस प्रदेशसभाको बैठक आज बस्दै

मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज दिउसो बस्दैछ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनको विषयमा छलफल गर्न केन्द्रमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार आजको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेका छन् । […]

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । हिजो दिउँसो तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आजको लागि सारिएको थियो । विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा हिजो सर्वदलीय बैठकले आज […]