कोशीमा मुख्यमन्त्री र एमालेबीच मिलेन कुरा, ‘फाइनल मिटिङ’ मंगलबार हुने

काठमाडौं,१३ कार्तिक । कोशी प्रदेश सरकार विस्तारबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको छ । सोमबार मुख्यमन्त्री केदार कार्की, नेकपा एमालेका प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीसहित विना विभागीय मन्त्रिहरु राम राना र शमसेर राईसहितको छलफल निष्कर्षवीहिन बनेको हो । छलफलमा सहभागी एक नेताका अनुसार आजको बैठकमा मुख्यमन्त्री कार्कीलाई एमालेले पूर्व सहमति अनुसार […]

सम्बन्धित सामग्री

असुरक्षित सरकारी सर्भर : एनओसी पाउने वेला ५ दिनपछि पुन: फाराम भर्नुपर्ने !

काठमाडौँ : अमित पाण्डे वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)का लागि गत बिहीबार बिहानै सानोठिमीस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा गए। उनले सोचेका थिए, सबै कागजपत्र मिलिसकेकाले सहजै एनओसी पाइन्छ।उनको सोचाइ गलत ठहरियो। उनी एनओसी पाउन बिहीबार अर्थात् पाँच दिनदेखि कार्यालय धाइरहेका छन् तर अझै पाउन सकेका छैनन्। आज (मंगलबार) पनि उनी कार्यालयमा लाइन बसिरहेका भेटिए। उनका अनुसार बिहीबारदेखि नै कार्यालय धाइरहेका छन्।‘बिहीबार काम मिलेन, फेरि&nb

दलहरुबीच मिलेन कुरा,संसद् बैठक साढे १ बजेसम्म सर्‍यो

काठमाडौं,२३ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न सुरु हुन सकेको छैन । प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले,रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन […]

अझै मिलेन भागबन्डा

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउनेगरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने […] The post अझै मिलेन भागबन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रातोपाटी ब्रिफिङ : दलहरूलाई बागीले तनाव, लुटपाटको मिलेन हिसाब

आज मिति २०७९ साल असोज महिनाको २५ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–देशभरका प्रतिनिधिसभा उम्मेदवारनिर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो । आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले ना

ताप्लेजुङको मनी ट्रान्सफर लुटपाट : २१८ तोला सुनको हिसाब मिलेन

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान पाँचथरबाट मच्छिन्द्र लिम्बुलाई पक्राउ गरेपछि लुटपाटमा संलग्न भनिएका चारै जना पक्राउ परेका छन् । ताप्लेजुङ प्रहरीले सोमबार मात्रै लुटपाटमा संलग्न तीनजनालाई सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार सोमबार सार्वजनिक गरिएकामा लुटपाटका मुख्य योजनाकार रहेका फुङलिङ–२ का २९ वर्षीय राजायेन्द्र पोर्तेल, झापाको शिवसता

माधव नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन : केपी अोली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रुपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको बताएका छन् । मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन । किनभने हामीले उहाँलाई साउन २५ गते अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारवाही गरेर निस्कासन गरिएको थियो ।’ उनले सो कुर

गण्डकीमा मिलेन भागबण्डा, मुख्यमन्त्री र मन्त्रीका आकांक्षी काठमाडौंमा

पर्वत : मन्त्रालयको भागबण्डामा सहमति हुन नसकेपछि गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल  र मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्का काठमाडौँ गएका छन्।केन्द्रीय नेताहरूलाई भेटेर मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन र मन्त्रालयको दाबीबाट पछि नहटेका साना दललाई केन्द्रीय नेताहरूबाट ‘कन्भिन्स’ गरेर मन्त्रिमण्डल विस्तार गर्नका लागि उनीहरू मंगलबार काठमाडौँ गएका हुन्। मुख्यमन्त्री र प्रवक्तासहित अन्य केही सांसदहरू पनि आफूलाई मन्त्री बनाइदिन त कोही कसैको समर्थनको लागि प

प्रदेश सरकारले किन काम गर्न सकेन ? संघसँग स्पीड मिलेन !

४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ । सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना […]