विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले अहिले राजनीति विभिन्न उतार–चढावबीच अघि बढेको भन्दै आफू संविधानानुसार अगाडि बढ्ने र विश्वासको मत लिने बताएका छन् ।
सरकार अल्पमतमा परे सरकार नटिक्ने भन्दै उनले सबै दल अल्पमतमा रहेको तर्क गरे । उनले भने, “सबै अल्पमतमा छौँ । मैले कुनै निष्कर्ष निकालेको छैन...