नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएका छन् । महानिर्देशक भएको कार्यकालको तीन दिन समय रहेकै अवस्थामा उनले प्राधिकरणको संचालक समिती समक्ष आज राजीनामा दिएका हुन् ।
आफ्नो आगामी भूमिकाबारे अन्योल रहेकाले उपयुक्त विकल्प ठानेर राजीनामा दिएको उनको भनाइ छ ।