काठमाडौं : नागरिक उड्डयन क्षेत्र विस्तारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले आगामी वर्षको बजेटमार्फत नयाँ आर्थिक वर्ष भित्रै नागरिक उड्डयन प्राधिकरणको संगठन संरचना परिमार्जन गर्ने योजना समेत सार्वजनिक गरेको छ।
प्राधिकरणलाई सेवा र नियमनकारी गरि दुई निकायमा विभाजन गर्ने योजना…