रञ्जिताको दावी: आगामी निर्वाचनमा नागरिक उन्मुक्ति वैकल्पिक शक्ति बन्छ

काठमाडौँ- विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता/कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गरेकी हुन्। पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीलाई टीकापुर […]

सम्बन्धित सामग्री

अग्रगामी वैकल्पिक शक्ति निर्माणको सम्भावनाबारे रेशमसँग बाबुरामको विमर्श

काठमाडौं, २८ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीसँग भेट गरेका छन् । सो भेटमा अग्रगामी वैकल्पिक शक्ति निर्माणका चूनौति र सम्भावनाबारे गम्भीर विमर्श भएको भट्टराईले जनाएका छन् । रेशमसँगको भेटको तस्विर सार्वजनिक गर्दै बाबुरामले लेखेका छन्–‘नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसंग अग्रगामी वैकल्पिक शक्ति निर्माणका चुनौति […]