जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र रेशम चौधरीबीच भेटवार्ता भएको छ । उनीहरुबीच डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन् । भेटमा उनीहरुबीच आगामी चुनावमा मिलेर जाने विषयमा सहमति भएको सिंहले जनाए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी आगामी चुनावमा मिलेर गठबन्धन तयारीमा रहेको जनाइएको छ ।सिंहले दुई नेताबीचको भेटपछि लेखेका छन् ,‘२०७९ आषाढ २ गते विहिबार काठमाडौंको डिल्लीबजार कारागारमा जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउत र मा.