दोलखा : ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।दोलखास्थित गौरीशंकर सामुदायिक पुस्तकालयले आज एक कार्यक्रमबीच आवाज नेपाल दोलखाद्वारा सञ्चालित स्नेह केन्द्रमा रहेका अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई दश हजार बराबरको खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ।सामग्री केन्द्रका अध्यक्ष र्सिजना कार्कीलाई पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए। यस्तै भीमेश्वर नगरपालिका-