माओवादीले पदाधिकारी र स्थायी कमिटिकाे आजै टुङ्गाे लगाउने – देशसञ्चार
काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक आजपनि बस्दै छ। आज शनिबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पदाधिकारीकाे टुंगो
काठमाडौँ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन् । बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेताहरु, शहीद परिवारका प्रतिनिधि लगायतसँग […]
काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को बुधबार दिउँसो बसेको स्थायी समितिको बैठक सकिएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको पदाधिकारी टुङ्गो लगाउने विषयमा छलफल भएको जानकारी दिए । उनले भने, “स्थायी कमिटीको बैठक बस्यो, संगठन सम्बन्धी एउटा एजेण्डामा केन्द्रित भयौँ । केन्द्रीय कमिटीपछि टुङ्ग्याउनुपर्ने केही विषय थिए । […]
The post माओवादीमा पदाधिकारी टुङ्गो लगाउने गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले भाेलि बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । आज बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा सङ्गठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुङ्गो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने ...
काठमाडौँ – माओवादी केन्द्रले पार्टीको पदाधिकारी टुंगो लगाउने भएको छ। बुधबार बसेको स्थायी कमिटिको बैठकले पदाधिकारीसहित स्थायी कमिटि, पोलिटब्युरो, केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। बुधबारको बैठकले करिब टुंगो लगाएको र बिहीबार बिहान बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने उनले जानकारी दिए। माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो […]
काठमाडौं : नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ। आइतबारदेखि काठमाडौंमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो। हिजो एक दिन केन्द्रिय समिति बैठक नै स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए। प्रचण्ड निवास खुमलटारमा भएको छलफलले पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ। प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्
१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् । माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र […]
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको टुंगो आगामी बैठकबाट लगाउने भएको छ । यस्तै, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड समेत गर्ने तयारी माओवादी केन्द्रले गरेको छ ।
आगामी २७ माघमा बस्ने केन्द्रीय समिति बैठकबाट सर्वसम्मत नभएको अवस्थामा निर्वाचनबाटै पदाधिकारी टुंगो लगाउने तयारी माओवादीको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार एक परिपत्र जारी गर्दै बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्ने उल्लेख गरेका छन् ।
सर्वसम्मतिमा पदाधिकारीसहि...
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै […]
काठमाडाैं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बिहीबार बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्ड शीर्ष तहको बैठकबाट टुंगो लगाउने प्रयास भइरहेको छ। दिउँसो २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ।