माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कम

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् । माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र […]

सम्बन्धित सामग्री

माओवादीले भोलिसम्म पदाधिकारी टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिसम्ममा पदाधिकारीको नाम टुंग्याउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले भोलिसम्म पदाधिकारी टुंगो लगाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, ‘केन्द्रीय समिति, पोलिटब्यूरो र पदाधिकारीको छलफल आज लगभग सकिएको छ । भोलिसम्ममा सबै सकिन्छ ।’ त्यसको गृहकार्यको जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको महराले बताए । […]

माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोली विहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’,

माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । मंगलबारका लागि तय भएको बैठक पदाधिकारी टुंगाउनका लागि आन्तरिक गृहकार्य भन्दै स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार दिनभर आन्तरिक छलफल गरेको माओवादीले आजको बैठकमार्फत पदाधिकारीसहितको विषय टुंग्याउने तयारी गरेको छ। […]